| आइतवार, कार्तिक २९, २०८३

गोरखा नगरपालिकाद्धारा किसानलाई मिनि टिलर वितरण (क– कसले पाए मिनि टिलर हेर्नुहोस्)

गोरखा नगरपालिकाले किसानहरुलाई मिनि टिलर वितरण गरेको छ । नगर क्षेत्रका ६ कृषक समुह र २२ ब्यबसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा मिनि टिलर वितरण गरिएको हो । गोरखा नगरपालिका कार्यालय परिसरमा आयोजित कार्यक्रममा मेयर राजनराज पन्तले किसानलाई मिनि टिलर हस्तान्तरण गरे । । नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको मिनि टिलरमा किसानको २७ हजार चार सय ७५ रुपैयाँ परेको छ ।


क– कसले पाए मिनि टिलर हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्