| आइतवार, कार्तिक २९, २०८३

प्रथम शहिद लखन थापाको जन्मथलोमा यसरी मनाईयो लखन स्मृति दिवस


नेपालका प्रथम शहिद लखन थापामगरको १ शय ४२ औं स्मृति दिवस उनको जन्मस्थल बुंकोटको काहुलेभंगारमा विभिन्न कार्यक्रम गरि मनाइएको छ । शहिद लखन गाऊँपालीकाको आयोजनामा थापालाई फाँसी दिइएको स्थान बुंकोटको काहुले भंगारमा स्मृतिसभा लगायतका कार्यक्रम भएको हो । प्रतिनिधी सभाका सांसद हरीराज अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांस्ृकतिक तथा खेलकुद कार्यक्रम भएका थिए ।
l

प्रतिक्रिया दिनुहोस्