| बिहिबार, चैत्र ४, २०८२

पालुङ्टारका दुर्गा श्रेष्ठको नयाँगीत बजारमा

पालुङटार घर भई काठमाडौँमा व्यवसाय गरी बस्ने दुर्गालाल श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । श्रेष्ठको शव्द रचना र चर्चित गायक स्वरुपराज आचार्यको स्वरमा सजिएको ‘गाउँबस्ती सुनसान’ बोलको गीत हालसालै बजारमा आएको हो ।

दीप फिल्म्सले बजारमा ल्याएको सो गीतमा सुरज पण्डितले संगीत गरेका छन् । साथै संगीत संयोजन तामाङले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्