| आइतवार, कार्तिक २९, २०८३

गोरखामा असारे चटारो . . .

जिल्लाको सिरान्चोक गाउँपािलकाको जरेबर फाँटमा मंगलबार खेतरोपार्इँमा आएका खेतालाहरु खेतकै आलीमा बसेर खाजा खाँदै । मानो रोपेर मुरी उब्जाउने असारको चटारोले गोरखाको सिरान्चोकसँगै अजिरकोट गाउँपालिकालाई छोपेको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार जरेबरसँगै भुसुण्डेफाँट, घाटबेँशी, दरबुङ फाँट, नौबीसे फाँट जिल्लामा धेरै धान उत्पादन हुने फाँटहरु हुन् ।
तस्बिर ः दरौँदी

प्रतिक्रिया दिनुहोस्