| शनिबार, कार्तिक २८, २०८३

गोरखामा भदौ १४ सम्म निषेधाज्ञा थपियो

दरौँदी समाचारदाताः जिल्ला स्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आजको बैठकले निषेधाज्ञा एक हप्ता (७दिन) थप गरेको छ ।
काठमाडौँ, चितवन र पोखरा लगायत शहरमा संक्रमण उच्च भएकाले गोरखालाई सुरक्षित राख्न तत्कालका लागी यस अघि जस्तै निषेधाज्ञालाई निरन्तरता दिने निणर्य भएको छ ।

भदौ १ गतेदेखी ७ गतेसम्मको लागी पहिलो चरणमा गरिएको सटडाउन भदौ १४ गतेसम्म थप गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्