| शनिबार, कार्तिक २८, २०८३

पहिरो खसेपछि गोरखा–खैरेनी सडक अवरुद्ध

गोरखा–आँबुखैरेनी सडक अवरुद्ध भएको छ । गएराती भएको वर्षात सँगै सडक माथिबाट पहिरो, लेदो माटो खस्दा गोरखा नगरपालिका १२ सात किलो मोडमा सडक अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोले अवरुद्ध सडक खुलाउने तयारी भईरहेको र दुई घण्टा भित्र दुईतर्फी सडक सुचारु हुने ट्राफिक प्रहरी टिका शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्