| शनिबार, कार्तिक २८, २०८३

कात्तिक १३ गते बुधबार सार्वजनिक बिदा

किजा पूजाको अवसरमा नेपाल सरकारले कात्तिक १३ गते बुधबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सरकारको गत मंगलबार बसेको मन्त्री परिषदको बैठकले भाइटिकाको भोलिपल्ट पर्ने किजा पूजाको दिनमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

यसअघि कात्तिक नौ गते शनिबारदेखि १२ गतेसम्म तिहारको अवसरमा सार्वजनिक विदा छ ।

प्रतिक्रिया दिनुहोस्