| शनिबार, कार्तिक २८, २०८३

दोस्रो दशैं सस्तो बजार मेला सुरु (फोटो फिचर सहित)

गोरखा सदरमुकाममा बुधबारबाट दोस्रो दशैं सस्तो बजार मेला सुरु भएको छ । गोरखा चेम्बर अफ कमर्सको आयोजनामा हरमटारी खेलकुद मैदानमा मेला सुरु भएको हो । मेलाको गण्डकी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । मेला उद्घाटन अघि नयाँ बसपार्कबाट निस्कीएको झाँकी सहितको ¥यालीले बजार परिक्रमा गरेको थियो । हेरौं ¥यालीको फोटोहरु ः

प्रतिक्रिया दिनुहोस्