| शनिबार, कार्तिक २८, २०८३

शनिबार बिहानै गोरखा केन्द्र भएर भूकम्प

 

गोरखा केन्द्रविन्दू भएर शनिबार बिहान भूकम्प गएको छ । बिहान ६ : १९ बजे सिरानचोक गाउँपालिका १ केराबारी केन्द्रविन्दू भएर ४.० रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सो भूकम्पको धक्का गोरखा, तनहूँ, लम्जुङका केही भूभागमा धक्का महशुस भएको थियो ।

प्रतिक्रिया दिनुहोस्