| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

आज बिहानसम्म गोरखाबाट दरौंदी दैनिक मात्र छापिएको छ ।


गोरखाबाट प्रकाशित दरौंदी दैनिकले आज शहीद लखन गाउँपालिकाले शिक्षक दरबन्दी मिलान सम्पन्न गरेको समाचार पहिलो बनाएर छापेको छ । त्यस्तै मनास्लु क्षेत्रमा पदमार्गको जोखिमको बिषय र बास्तविक सुकुम्बासी भुकम्प पीडित पहिचानको खबरलाई पहिलो पेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्