| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट आज दरौंदी दैनिक, सुरुवात र गोरखा समाचार दैनिक प्रकाशित भएका छन् ।

दरौंदी दैनिकले विप्लवका कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको समाचार, नेता नारायणकाजी श्रेष्ठको भाषण र एसईई परीक्षाको समाचार प्रकाशित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्