| आइतवार, कार्तिक २९, २०८३

गोरखाबाट प्रकाशित पत्रपत्रिकाले आज के छापे ?

गोरखाबाट प्रकाशित दरौदी दैनिकले आज ढुंगा, गिटी, बालुवामा हुने गरेको अनियमिततामा कडाइ बारे समाचारलाई प्राथमिकताका साथ छापेको छ । त्यस्तै छेकम्पार स्वास्थ्य चौकी कर्मचारीबिहिन भएको समाचार पनि पहिलो पेजमा छापिएको छ ।






प्रतिक्रिया दिनुहोस्