| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रपत्रिकाहरुले आज के छापे ?


दरौंदी दैनिकले पालुङटार महोत्सवको समाचार, महालक्ष्मी माध्यमिक विद्यालयको बार्षिक उत्सव कार्यक्रममा शिक्षा मन्त्रीले बोलेको कुरालाई पहिलो पेजमा छापेको छ ।

त्यस्तै कतारमा बस्ने गोरखालीहरुको संस्था गोरखा समाज सेवा कतारको अधिवेशनको खबर र छेकम्पारका आइकनहरु सम्मानित भएका खबर पनि दरौंदीमा प्रकाशन भएको छ ।
त्यस्तै सुरुवात दैनिकले पालुङ्टार महोत्सव र शिक्षा मन्त्रीले बोलेको कुरालाई पहिलो पेजमा छापेको छ ।


गोरखा समाचार दैनिकलेचाहिँ गोरखा नगरपालिकाको चौथो नगरसभा र शिक्षा मन्त्रीले बोलेको कुरालाई पहिलो पेजमा छापेको छ ।

प्रतिक्रिया दिनुहोस्