| आइतवार, कार्तिक २९, २०८३

गोरखाका पत्रिकाहरुमा आज के छापिए ?

गोरखाबाट आज दरौंदी दैनिक मात्र प्रकाशित भएको छ ।


दरौदी दैनिकको प्रथम पृष्ठमा हिजो सम्पन्न चौथो नगरसभाको खबर पहिलो पृष्ठमा छापिएको छ । त्यस्तै दाँत औषधी भन्दै अबीर र अँगारको झोल बेच्दै हिड्नेहरु पक्राउ परेको, उनीहरुलाई मुद्दा चलाइएको खबर पनि पहिलो पेजमा छापिएको छ । त्यस्तै पालुङ्टार नगरपालिकाले विद्यार्थी कल्याणकोष स्थापना गरेको खबर पनि पहिलो पेजमा नै छापेको छ ।

प्रतिक्रिया दिनुहोस्