| बुधबार, असार ९, २०८३

गोरखा १ मा रास्वपाबाट सुधन गुरुङले दिए उम्मेदवारी

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा) बाट गोरखा १ मा सुधन गुरुङले उम्मेदवारी दिएका छन् ।

मंगलवार दिउँसो जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

राष्ट्रिय पोशाकमा ¥यालीसहित उनी उम्मेदवार दर्ता गर्न पुगेका थिए । उनको प्रस्तावकमा एजिला गुरुङ र समर्थकमा सुजन देवकोटा छन् ।

प्रतिक्रिया दिनुहोस्