| बुधबार, असार ९, २०८३

गोरखा १ मा कांग्रेसबाट प्रेम खत्रीले दिए उम्मेदवारी

आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा १ बाट नेपाली कांग्रेसका प्रेम खत्रीले उम्मेदवारी दिएका छन् ।

मंगलवार जिल्ला समन्वय समितिस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन् ।

उनको प्रस्तावकमा नारायण लामिछाने र समर्थकममा लुमनाथ लामिछाने छन् ।

प्रतिक्रिया दिनुहोस्