| शनिबार, माघ २४, २०८२

आज प्रदेश सरकारको सार्वजनिक बिदा

बिहिबार (आज) गण्डकी प्रदेश सरकारले गोरखा लगायतका जिल्लाहरुमा सार्वजनिक विदा घोषणा गरेको छ ।

प्रदेश स्थापना दिवसका अवसरमा हरेक माघ महिनाको २२ गते गण्डकी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक विदाको घोषणा गरेको हो ।

प्रदेश सरकारले राजपत्रमा उल्लेख गरेरै बिहिबार सार्वजनिक बिदा गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्