
गोरखामा शनिबार र आइतबार मुटु स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । रोटरी क्लव अफ गोरखासंग सहकार्य गरी सम्भव नेपालले शिविरको आयोजना गर्न लागेको हो । सेभ द हर्ट मनमोहन

शैक्षिक गुणस्तर सुधार गर्न भन्दै धार्चे गाउँपालिकाले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । विद्यार्थीको शैक्षिक उन्नयनमा शिक्षक र विद्यार्थीको मात्र भूमिका नभै अभिभावकको भूमिका समेत महत्वपूर्ण हुने भएकाले अभिभावक

चुमनुब्री गाउँपालिकाले उत्कृष्ट विद्यार्थी, शिक्षक तथा विद्यालयलाई सम्मान गरेको छ । गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा माध्यमिक शिक्षा परीक्षा (एसईई)मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी, उच्च उत्तीर्ण दर कायम गराउने शिक्षकतथा

सेवा र सुविधाका लागि भन्दै युवाहरु सहर तथा विदेश पलायन हुने क्रम रोक्ने उद्देश्यले भीमसेनथापा गाउँपालिकाले चोक, चौतारा तथा सार्वजनिक स्थलहरु फ्रि वाइफाई सेवा सञ्चालन गर्ने भएको छ । समयको

पालुङ्टार नगरपालिकाका विभिन्न ग्रामीण तथा बजार क्षेत्रमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले विद्युत पोलमा बिना अनुमति तार टाङ्ने, र अव्यवस्थित तथा कुरुप बनाउने गरेकाले त्यसलाई व्यस्थित गर्न पालिकाले आग्रह गरेको छ

गोरखा नगरपालिकाले शक्तिचोकदेखि नगरपालिका चोकसम्मको सडक स्तरोन्नतिको काम सुरु गरेको छ । पालिकाको बहुबर्षे कार्यक्रम अन्तर्गत शक्तिचोकको तीनधारे खोलामा कल्भर्ट निर्माण, बिसौनी मोडमा फुटपाथ निर्माण तथा हरमटारीचोकदेखि नगरपालिका चोकसम्मको सडक

शिव उप्रेतीगोरखा : उत्तरी गोरखाकी एक गम्भीर अबस्थाकी सु्त्केरी महिलाको हेलिकोप्टरबाट उद्धार गरिएको छ । धार्चे गाउँपालिका २ केरौँजाकी सुत्केरी बिमला बिकलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं थापाथलीस्थित परो

‘स्थानीय स्रोत साधनको सदुपयोग गरौं, सीप सिकौं, रोजगार बनौं’ भन्ने मूल नाराका साथ बारपाक सुलिकोट वडा नं. १, बारपाकमा सञ्चालित लोकताबाट नेपाली कागज प्रशोधन सम्बन्धी १० दिने प्राविधिक सीप विकास

रैथाने तथा स्थानीय बालीको परिकार विविधिकरण सम्बन्धी दुई दिने तालिम सम्पन्न भएको छ । गोरखा होटल संघको समन्वयमा कृषि विकास कार्यालय गोरखाले आयोजना गरेको तालिम बुधबार सम्पन्न भएको हो ।तालिममा

गोरखामै पहिलो पल्ट, पालुङ्टार नगरपालिकामा तीनपाङ्ग्रे सवारी साधन(अटो) चलाउन अनुमति दिने प्रक्रिया सुरु भएको छ । सोमबार सार्वजनिक सूचना जारी गर्दै पालिकाले अटो चलाउन इच्छुकहरुलाई निवेदन दिन आग्रह गरेको छ