| आइतवार, जेष्ठ १६, २०८३

राजनीति

मगर संघको केन्द्रीय सचिवमा विष्णु राना निर्वाचित

गोरखाको मगर संघ तथा आदिवासी जनजाति महासंघको अभियानमा लामो समयदेखि सक्रिय रहेका विष्णु राना मगर नेपाल मगर संघको केन्द्रीय सचिव पदमा निर्वाचित भएका छन् । हालै काठमाडौंमा सम्पन्न भएको १३

रास्वपाको पालुङ्टार नगर अधिवेशनबाट पाण्डेको नेतृत्वमा नगर समिति गठन

राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कार्य समिति चयन भएको छ । शनिबार सम्पन्न प्रथम नगरअधिवेशनले आनन्दराज पाण्डेको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । नगरकार्य समितिको सभापति, उपसभापति,

रास्वपाको नगरअधिवेशन : शिशिर प्रधानको सभापतित्वमा कार्यसमिति सर्वसम्मत

सरकारको नेतृत्व गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टीको गोरखा नगर कार्य समिति र पालुङ्टार नगर कार्य समितिको अधिवेशन सम्पन्न भएको छ । पालुङ्टारको शनिबार र गोरखाको आइतबार नगर अधिवेशन सम्पन्न भएको हो

धमाधम पालिका अधिवेशन गर्दै रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखाले धमाधम पालिका अधिवेशन सुरु गरेको छ । हालसम्म जिल्लाको भिमसेनथापा र सहिदलखन गाउँपालिकामा अधिवेशन सम्पन्न भइसकेको रास्वपा गोरखाका सचिव मिलन रानाले बताए । चुुमनुब्रीको भेलालले

अध्यादेशबाट ट्रेड युनियन खारेज

सरकारले कर्मचारी ट्रेड युनियनको व्यवस्था हटाएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशमा ट्रेड युनियन हटाउने व्यवस्था राखिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति

कांग्रेस राष्ट्रिय सभा दलको नेतामा गोरखाकी कमला पन्त मनोनीत

राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा गोरखाकी कमला पन्त मनोनीत भएकी छन् । उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।यसअघि राष्ट्रिय सभा दलको

काङग्रेस गोरखाका उपसभापति बस्नेतलाई पार्टीले माग्यो स्पष्टिकरण

नेपाली काङग्रेस जिल्ला कार्यसमिति गोरखाले पार्टीको जिल्ला सपसभापति समेत रहेका इमानसिंह बस्नेतलाई स्पष्टिकरण माग गरेको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘पार्टीप्रति मोह भंग भएको’ भन्ने अभिव्यक्ति दिएको भन्दै काङ्ग्रेस जिल्ला

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

गोरखा क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य सुधन गुरुङले आफ्नो गृहमन्त्रीको पदबाट राजीनामा दिएका छन् । विवादित व्यवसायीसँग विभिन्न सेयर कारोबारमा मुछिएको आरोप लागेका गुरुङले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई

रास्वपा संसदीय दलका प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको प्रमुख सचेतकमा कवीन्द्र बुर्लाकोटीलाई चयन गरेको छ । बिहिबार बसेको संसदीय दलको बैठकले बुर्लाकोटीलाई प्रमुख सचेतक बनाउने निर्णय गरेको हो । गोरखा क्षेत्र नं.

कांग्रेसका न्यौपाने बने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री

कांग्रेस गोरखाका सभापति एवं गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् । गण्डकी प्रदेश सरकारले वुधवार मन्त्रिपरिषद पुनर्गठन गर्दै न्यौपानेलाई उक्त मन्त्रालयको जिम्मेवारी दिएको हो