
विप्लवलाई नछाड्नुस्ः गृहमन्त्री
शान्तिसुरक्षा र विपत् व्यवस्थापनलगायत विषयमा प्रदेश ४ स्तरीय सुरक्षा गोष्ठिमा आईतबार पोखरामा उनले यस्तो निर्देशन दिएका हुन् ।
संविधानविपरितका कुनै पनि हर्कत गर्नेलाई कानुनी दायरमा ल्याएर कारवाही गर्नुस् , उनले भने, ‘कानुनविपरित हुने कुनै पनि काम गर्नेलाई पनि नछाड्नुस, विप्लवलाई पनि नछाड्नुस ।’