| शनिबार, बैशाख ८, २०८१

मानिस हराएको सूचना …

यहि २०७६ भदौं ८ गते बन्दीपुर टि.वि. हस्पिटलमा भत्ता बुझ्न जान्छु भनेर हिडेका भिमसेन थापा गा.पा. ५ वगुवा खत्री गाउँका नरबहादुर नरालको छोरा रुद्रबहादुर नराल आजसम्म पनि घर नफर्किएकोले देख्नुुुुुुुुुुुुुुुुुुु हुने भावनुभावहरुले नजिकको प्रहारी चौकी वा निम्न ठेगानामा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछौं ।
नाम ः रुद्र वहादुर नराल
उमेर ः ५२ वर्ष
हुलीया ः दुव्लो पातलो ग”हु गोरो,
डोरे कमीज र पाइट लगाएको,
ठेगाना ः भिमसेन थापा गा.पा.
वगुवा ५ खत्री गा”उ
सम्पर्क नं. ः८६६९८५९३६७,९८४६२५२१९४

प्रतिक्रिया दिनुहोस्