| शनिबार, बैशाख ८, २०८१

गोरखा बजारकी एक महिलामा कोरोना

गोरखाबजारकी एक गृहिणीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

लक्ष्मीबजारमा व्युटिपार्लर सञ्चालन गर्नेमा संक्रमण देखिएको आधारमा कन्ट्याक ट्रेसिङ गर्ने क्रममा खेलकुद मैदान आसपासकी ४७ बर्षीया एक महिलामा कोरोना पोजेटिभ देखिएको गोरखा नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्