| बुधबार, चैत्र २६, २०७६

प्रहरी

विप्लव कार्यकर्ता पक्राउ

 

गोरखा प्रहरीले विप्लव समूहका कार्यकर्ता पक्राउ गरेको छ ।

गोरखा नगरपालिका ११ बारकिलो भन्ने ठाउँमा सडक चेकजाँचको क्रममा प्युठान माण्डपी गाउँपालिका ३ का ३७ बर्षीय खेमबहादुर कार्कीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्कीलाई मंगलबार सार्वजनिक शान्तिविरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालयमा मुद्धा दर्ता गरी अनुसन्धान भइरहेको एसपी ओम अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्