| मङ्लबार, भदौ ३, २०७६

दिल्ली पुगे प्रधानमन्त्री ओली, गृहमन्त्रीद्वारा स्वागत

काठमाडौं : तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली नयाँदिल्ली पुगेका छन्। प्रधानमन्त्री ओली सवार नेपाल बायुसेवा निगमको विमान १०.१५ मा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको  भारतीय सञ्चारमाध्यमले जनाएका छन्।  प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्