| शुक्रबार, जेष्ठ २३, २०७७

नेपालमा कोरोना संक्रमित बिरामी चार जना पुगे

नेपालमा कोरोनाका बिरामीको संख्या ४ पुगेको छ । यसअघि कोरोनाका १ जना बिरामी निको भइसकेका छन् भने २ जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार गराइरहेका छन् । धनगढीमा उपचार गराइरहेका  बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनी गएको चैत ११ गते दुबईबाट फर्किएका बुझिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्