| शुक्रबार, जेष्ठ २३, २०७७

विप्लव समूहका पूर्व जिल्ला इञ्चार्ज योगेन्द्र कुमाल पक्राऊ

 

विप्लव समूहका कार्यकर्ता गोरखा नगरपालिका १२ निबासी योगेन्द्र कुमाल पक्राउ परेका छन् ।

गोरखा जिल्लाका पूर्व इञ्चार्जसमेत रहेका उनलाई शुक्रबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्