| शुक्रबार, फाल्गुन ९, २०७६

जनयुद्ध दिवसको अबसरमा अनेरास्ववियू गोरखाले ग¥यो दिप प्रज्वलन (फोटो फिचर)

दरौँदी समाचारदाता  : बिहिबार परेको २५औँ जनयुद्ध दिवसको अबसरमा अनेरास्ववियू गोरखाले दिप प्रज्वलन कार्यक्रम गरेको छ । तत्कालिन नेकपा माओवादी नेतृत्वले २०५२ साल फागुन १ गतेदेखि शुरू गरेको १० वर्षे जनयुद्धको २५ औं दिवस मनाउँदै नेपाल कन्यूनिष्ट पार्टी (नेकपा) को पार्टी कार्यालयमा दिप प्रज्वलन कार्यक्रम गरेको हो ।Image may contain: nightImage may contain: 1 person, indoorImage may contain: 12 people, people smiling, people standingImage may contain: 12 people, people smiling, people standing and indoor, possible text that says 'नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गोरखा 2'Image may contain: 1 person, fire, night and food

प्रतिक्रिया दिनुहोस्