| आइतवार, बैशाख १४, २०८२

प्रदेश ४ को नाम राख्न सुझाब संकलन ः माओवादी बाहेक सबैले भने गोरखा प्रदेश

प्रदेश ४ को नाम राख्न सुझाब संकलन ः माओवादी बाहेक सबैले भने गोरखा प्रदेश

दरौँदी ः प्रदेश ४ को नाम के राख्ने भन्ने विषयमा आइतबार गोरखामा सुझाब संकलन गरिएको छ । सुझाब संकलन कार्यक्रममा अन्य सबैले गोरखा प्रदेश राख्न सुझाब दिए भने माओवादीका नेताकार्यकर्ताले भने तमुवान प्रदेश राख्न सुझाब दिए । सुझाब संकलनका लागि सांसद हरिशरण आचार्य र सरिता गुरुङ्ग गोरखा आएका छन् ।

प्रतिक्रिया दिनुहोस्