| आइतवार, मंसिर २२, २०७६

ओली —मोदी

प्रम ओलीको भारत भ्रमण २३–२५ चैत्रमा हुने, के छलफल होला यस्तो छ तयारी

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण २३ चैत्रदेखि सुरु हुने घोषणा गरेको छ।

भारतले प्रस्ताव गरेकै २३–२५ चैत्रको मितिमा प्रधानमन्त्री ओलीको भारत भ्रमण हुन लागेको हो। प्रधानमन्त्रीको कार्यालयको स्रोतका अनुसार विभिन्न विवादित सन्धी र सिमाका बारेमा समेत छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्