| शुक्रबार, चैत्र १६, २०८०

महानायक अमिताभ बच्चनलाई लिभर क्या´न्सर , मुम्बई अस्पताल भर्ना,

बलिउड महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । उनी मुम्बईको नानावती अस्पतालमा भर्ना भएका छन् ।

बच्चन रुटिन चेकअपका लागि मंगलबार अस्पताल भर्ना भएका हुन् । सन २०१२ मा पनि उनी स र्जरीका लागि १२ दिनका लागि अस्पताल भर्ना भएका थिए ।

बच्चन लिभर क्या’न्सरबाट ग्र´सित छन् । उनलाई सन १९८२ फिल्म कुलीको सुटिङका क्रममा गहिरो चो ट लागेको थियो ।

जतिबेला धेरै रगत बगेपछि ६० बोतल रगत चढाइएको थियो ।त्यो ख’तराबाट बचेपनि अहिले बच्चनलाई लिभर क्यान्सरले समातेको छ ।
source: pabitrakhabar.com

प्रतिक्रिया दिनुहोस्