| आइतवार, बैशाख १४, २०८२

गोरखा होटल संघको बिशेष अधिवेशनबाट नयाँ कार्यसमिति चयन

गोरखा होटल संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार भएको संघको १४ औ साधारण सभा तथा बिशेष अधिवेशनले केशव कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

जसको बरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद लामिछाने, उपाध्यक्षमा शिलन श्रेष्ठ, महासचिवमा सुमन श्रेष्ठ, सचिवमा बिष्णुप्रसाद तिमिल्सिना र कोषाध्यक्षमा राजकुमार अधिकारी चयन भएका छन् । सदस्यहरुमा कल्पना पराजुली बस्नेत, महामाया खत्री, केशर अम्गाई, रमेश लामिछाने, सुमन ढकाल, अर्जुन पाण्डे, मनोज श्रेष्ठ र प्रजुन मास्के रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्