अजीरकोटमा तीनदिने निशुल्क आँखा शिविर सम्पन्न

अजीरकोट गाउँपालिका ३ भच्चेक बजारमा सञ्चालित तीनदिने आँखा उपचार शिविर सम्पन्न भएको छ । ६७ जनाको मोतियाविन्दूको शल्यक्रिया र ९४५ जनाको आँखाको उपचार गर्दै शुक्रबार शिविर सम्पन्न भएको आयोजक संस्था मुटु फाउण्डेशनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए ।उपचार शिविर सञ्चालन गर्नुअघि पालिकाभित्रका पाँचै वटा वडामा बिरामीहरुको स्क्रिनिङ गरिएको थियो । गत चैत १४ गतेदेखि १६ … Continue reading अजीरकोटमा तीनदिने निशुल्क आँखा शिविर सम्पन्न