| आइतवार, मंसिर २२, २०७६

प्रदेश ४ का पत्रकार महासंघका अध्यक्षहरु गोरखामा

प्रदेश ४ का जिल्लाका पत्रकार महासंघका अध्यक्षहरु गोरखा आइपुगेका छन् । नेपाल पत्रकार महासंघको स्थापना दिवशको अबसरमा आयोजित कार्यक्रममा सहभागि हुन अध्यक्षहरु गोरखा आइपुगेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा गोरखाका अध्यक्ष किशोरजंग थापाले जानकारी दिए । कार्यक्रममा सहभागि हुन प्रदेश ४ का प्रदेश प्रमुख बाबुराम कुँवर समेत गोरखा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्