| मङ्लबार, भदौ ३, २०७६

ओहोदाको प्रमाणपत्र पेश गर्दै

काठमाडौँ, २७ साउन (रासस) ः
राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि गणतन्त्र लिथुआनियाका गैरआवासीय राजदूत जुलियस प्रानेभिसियसले ओहोदाको प्रमाणपत्र पेश गर्दै ।

प्रतिक्रिया दिनुहोस्