| मङ्लबार, माघ ६, २०८२

राजनीति

कांग्रेसबाट गोरखा १ मा प्रेम खत्री र २ मा प्रकाशचन्द्र दवाडी उम्मेदवार बन्ने

नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि गोरखाका उम्मेदवारको टुंगो लगाएको छ । गोरखा १ बाट प्रेम खत्री उम्मेदवार बन्ने भएका छन् भने गोरखा २ बाट प्रकाशचन्द्र दवाडीलाई उम्मेदवार बनाउने पार्टीले

रास्वपाबाट गोरखा १ मा सुदन गुरुङ, २ बाट कवीन्द्र बुर्लाकोटी उम्मेद्वार

राष्ट्रिय स्वतन्त्र पार्टीले गोरखाका दुवै निर्वाचन क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको छ । पार्टी केन्द्रले आइतबार अबेर गोरखाका दुवै क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको जिल्ला सचिव मिलन रानाले जानकारी दिए

पूर्वप्रधानमन्त्री डाक्टर भट्टराईले गोरखा २ बाट उम्मेद्वारी दिने

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार बन्ने नबनेबारे अन्यौलमा रहेका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई गोरखा २ बाट उम्मेद्वार बन्ने निश्कर्षमा पुगेका छन् । भट्टराईले आइतबार प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट

गोरखाको चुनावी प्रतिवद्धता पूरा नगरी रुकुम लागे प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपाका) संयोजक पुष्पकमल दाहाल प्रचण्ड आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा रुकुमपुर्व बाट चुनाव लड्ने भएका छन् । त्यसो त उनी प्रत्येक चुनावमा निर्वाचन क्षेत्र फेरिरहने

नेकपा एमालेबाट गोरखा १ मा लामिछाने, २ मा गुरुङ उम्मेद्वार

नेकपा एमालेले गोरखाका दुवै क्षेत्रका लागि उम्मेद्वारको टुंगो लगाएको छ । एमालेले शनिबार गोरखा क्षेत्र नं. १ का लागि आरसी लामिछानेलाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने क्षेत्र २ का

नेपाली कम्युनिष्ट पार्टीबाट गोरखा १ मा अधिकारी २ मा न्यौपाने बने उम्मेद्वार

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गोरखाका दुवै क्षेत्रको उम्मेद्वार टुंगो लगाएको छ । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा केन्द्रले गोरखा १ का लागि हरिराज अधिकारी र गोरखा

सोनी भट्टराईद्वारा आसन्न निर्वाचनमा उम्मेद्वार घोषणा

गोरखा नारेश्वरकी सोनी भट्टराईले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । बालअधिकार, बाल बचाउ तथा बाल संरक्षणका क्षेत्रमा काम गर्ने अभियान्ता सोनीले चुनावमा निर्वाचनमा गोरखा–१ बाट चुनाव लड्ने

गोरखाका दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि गोरखामा दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको छ । शुक्रबार छुट्टा छुट्टै कार्यक्रम गरी दुवै क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरिएको हो । सदरमुकामस्थित

काङ्ग्रेस केन्द्रीय समितिमा गोरखाका चार जना

नवगठित नेपाली कांग्रेसको केन्द्रीय समितिमा गोरखाका चार जना चयन भएका छन् । गत पुस ३० गते भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनले गठन गरेको गगन थापा नेतृत्वको नयाँ कार्यसमितिको केन्द्रीय सदस्यमा गोरखाका

भीमसेन थापा र बारपाक सुलिकोटको बिभिन्न विधेयक पारित

भीमसेन थापा गाउँपालिका खाद्य अधिकार तथा खाद्य सम्प्रभुता विधेयक पास गर्ने जिल्लाको पहिलो पालिका बनेको छ । मंगलवार भएको गाउँ सभाको १७ औं अधिवेशनले उक्त विधेयक पास गरेको हो ।