| शुक्रबार, चैत्र २८, २०७६

Uncategorized

ठेकेदारको लापर्वाहीले सडक कालोपत्रे नभएपछि,नयाँसाँघुमा स्थानीयद्वारा सडक अवरुद्ध

निर्माण जिम्मा लिएका ब्यवशायी (ठेकेदार)को चरम लापर्वाहीले चारवर्ष सम्म सडक कालोपत्रे नभएपछि सिरानचोक गाउँपालिका ६ नयाँसाँघुका स्थानीय आन्दोलित भएका छन् । अक्रोशित स्थानीयले आज बिहान ८ बजेदेखि बाह«किलो बारपाक सडक

editorial
टिकाउ होला, विकासका काममा सिडियोको चासो ?

गोरखामा हालै आएका प्रमुख जिल्ला अधिकारीले गोरखामा सञ्चालित विकास निर्माणको काममा चासो राखेका छन् । जिल्लामा धेरै काम अलपत्र भएका छन् । बूढीगण्डकी जलविद्युत आयोजनाको समस्या राष्टिूय समस्या हो ।

बेलायतको रश्मोर बरो र गोनपाका मेयरबिच ‘एमओयू’ गोरखाको सामाजिक, आर्थिक र पूर्वाधार निर्माणमा सहयोग मिल्ने

बेलायतको रश्मोर बरो काउन्सील र गोरखा नगरपालिका बिच शुक्रवार एमओयूमा हस्ताक्षर भएको छ । बेलायत स्थित रश्मोर बरो नगरपालिकाले आयोजना गरेको कार्यक्रममा गोरखा नगरपालिकाका नगरप्रमुख राजनराज पन्त र रश्मोरका मेयर

बद्री मास्के : एउटा अथक परिश्रमी

लेखक  : (राजेन्द्रप्रसाद अर्याल) गोरखा बजार,  हाल अमेरिका बद्री बाहादुर मास्के गोरखा जिल्लामा सुपरिचित र स्थापित नाम हो । आज म उहाँकै सन्दर्भमा एउटा सानो लेख तयार गर्न गईरहेको छु

महादेवटारमा पहिलो पटक मास महोत्सव, मास किन्नेको ओईरो, ८ लाखभन्दा बढिको बुकिङ

आशिसकुमार भट्ट ः गोरखाको भिमसेन थापा गाउँपालिकामा पहिलो पटक मास महोत्सव भएको छ । उद्यमशिल साना किसान कृषि सहकारी संस्थाले पहिलो पटक मंगलवार आयोजना गरेको मास महोत्सवमा १७ लाख ५०

गण्डकी प्रदेशका सबै स्थानीय तहमा ‘हेलिप्याड’ बन्दै

गण्डकी प्रदेशले प्रदेशअन्तर्गतका ८५ वटै स्थानीय तहमा ‘हेलिप्याड’ निर्माण अभियान कार्यान्वयनमा ल्याएको छ । स्थानीय तहमा विपद् व्यवस्थापन तथा आपत्कालीन उद्धार कार्य तथा पर्यटकको आवागमलाई थप सहज बनाउने ध्येयले ‘हेलिप्याड’

जिससबाट २७४ जना लाभग्राहीको फाईल गायब
८ सय ४१ लाभग्राही थपिँदा गोरखाबाट ६ जना मात्रै

राष्ट्रिय पुन निर्माण प्राधिकरणले बिभिन्न जिल्लाबाट आठ सय ४१ भुकम्प पिडित लाभग्राही थप गरेको मध्ये गोरखाबाट छ जना थपिएका छन् । २१ हजार छ सय गुनासो मध्येबाट गोरखा नगरपालिका १

सिट क्षमताभन्दा दोब्बर यात्रु बोक्दै ग्रामीण सबारी, सवारी चेकिङ सहरमुखी

  अश्विन दानी : सवारी दुर्घटनारहित गोरखा बनाउने उदेश्यले जिल्ला प्रहरी गोरखाले गत हप्ताभरि ‘सवारी दुर्घटना नियन्त्रण बिशेष अभियान’ सञ्चालन गर्यो । अभियान भइरहेको समयमा दुर्घटना न्यूनीकरण गर्न भन्दै जिल्लाका

किन मुआब्जा तोक्दैनन् सिडिओ !

दबाव दिने धेरै, निकास दिने कोही न कोही आरुघाटबासीको अपेक्षा धेरै  बूढीगण्डकी जलविद्युत आयोजनाबाट प्रभावित क्षेत्र मध्ये मुख्य बजार मानिएको आरुघाट, खहरे र आर्खेतको मुआब्जा तोकिएको छैन । धादीङतर्फ खहरेगोरखा

प्रहरी नियन्त्रणबाटै फरार
एलसीडी टिभी चोर प्रहरीद्वारा पक्राउ

दरौंदी ः प्रहरीले गोरखा सदरमुकामको हरमटारीको एक पसलबाट एलसिडी चोरी गर्ने व्यक्ति पक्राउ गरेको छ । हिमालयन गोरखा नेटवर्कको कार्यालयबाट टिभी चोरी लुकाइ छिपाइ राख्ने भुवन नेपालीलाई पक्राउ गरी उनको