| शनिबार, बैशाख ८, २०८१

राजनीति

मनकामना दर्शन गर्न भारतीय केन्द्रीय वित्त राज्यमन्त्री आज आउँदै

भारतका वित्त राज्यमन्त्री पंकज चौधरी नीजि भ्रमणमा नेपाल आएका छन् । उनी सुनौली भैरहवावाट स्थलमार्ग हुँदै मनकामना दर्शनका लागि नेपाल आएका हुन् ।  उनीसँगै तीर्थाटनमा उनका परिवारका सदस्य र केही भारतीय नेता

गुट होइन, कांग्रेसको रथ हाँक्छु : न्यौपाने

१४ औँ महाधिवेशनको क्रममा हालै नेपाली कांग्रेसको गोरखा जिल्ला अधिवेशन सम्पन्न भयो । वडातहदेखि जिल्ला तहसम्मका सबै संरचनाले नयाँ नेतृत्व पायो । महाधिवेशनमा भोट हाल्न जाने प्रतिनिधि(महाधिवेशन प्रतिनिधि) चयन भए

डोजरको इन्धनमा पानी मिसाएको बिषयमा अजीरकोट गाउँपालिकाको बैठकमा तनाब

गाउँपालिकाको डोजरको इन्धनमा पानी मिसाएर प्रयोग गर्ने कर्मचारीलाई बर्खास्त गर्नुपर्छ भन्ने आवाज उठेपछि अजीरकोट गाउँ कार्यपालिकाको बैठकमा तनाब सिर्जना भएको छ । पानी मिसिएको इन्धन प्रयोग गरेका कारण गाउँपालिकाको डोजर

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालयले (नामावलीसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी

कांग्रेस गोरखाका नवनिर्वाचित पदाधिकारी तथा सदस्यद्वारा सपथग्रहण

नेपाली कांग्रेसको आसन्न १४औं महाधिवेशनको पूर्व सन्ध्यामा सम्पन्न गोरखा जिल्ला कार्य समितिका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको छ । बुधबार साँझ निर्वाचनको मतपरिणाम घोषणा भएलगत्तै बिहिबार बिहान

कांग्रेस गोरखाको उपसभापतिमा थापा र बस्नेत, सचिवमा आले र थापा र सहसचिवमा लामिछाने र अधिकारी निर्वाचित

नेपाली कांग्रेस गोरखाको उपसभापतिमा धिरन थापा र इमानसिँह बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा कृष्णबहादुर आले र किशोरजंग थापा निर्वाचित भएका छन् । सहसचिवमा लुमनाथ लामिछाने र गगन अधिकारी

राप्रपाको जिल्ला अध्यक्षमा भगवानदास मल्ल सर्वसम्मत चयन

मुद्दा परेर बल्झिएको राप्रपा गोरखाको जिल्ला अधिवेशन बुधबार सम्पन्न भएको छ । होटल क्राउन रिसोर्टमा सम्पन्न अधिवेशनले भगवानदास मल्लको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षका लागि

गोरखा कांग्रेसको मतगणना, उपसभापतिमा थापा, सचिवमा आले अगाडि

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । कुल खसेको १५१९ मतमध्य १३५१ मत गणना भइसकेको छ ।निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा कृष्ण आलेले

एकहजार मत गन्दासम्म उपसभापति र सचिवमा थापाहरुको अग्रता कायमै

नेपाली कांग्रेस गोरखाको जारी १४ औँ अधिवेशनको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार उपसभापतिमा धिरन थापा र सचिवमा किशोरजंग थापाले निरन्तर लिएको अग्रता कायमै छ । अहिले १२ :

नेपाली कांग्रेसको १४ औँ जिल्ला अधिवेशन : सभापतिबाहेक सबै पदमा निर्वाचन, सदस्यहरु अधिकांश सर्वसम्मत,

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गतको गोरखा जिल्ला अधिवेशन मंगलबार पनि जारी छ । सोमबारदेखि सुरु भएको अधिवेशनको मतदान कार्यक्रम सम्पन्न भए पनि मतगणना भने अझै चलिरहेको नेपाली कांग्रेस गोरखाले