| सोमवार, माघ १३, २०७६

समाचार

१० अर्ब लागतको मस्र्याङ्दी करिडोर २२० केभी विद्युत् प्रसारण लाइन बिस्तारको काम एकबर्षदेखि पालुङ्टारमा अबरुद्ध

स्थानीयबासीको अबरोधका कारण ‘गेम चेन्जर’ आयोजनाको रुपमा लिइएको मस्र्याङ्दी करिडोर २२० केभी डबल सर्किट विद्युत् प्रसारण लाइन बिस्तारको काम एक बर्षदेखि ठप्प भएको छ । नेपालीकै लाइफ लाइन हुने लक्ष्य

लाप्राकको प्रसुती केन्द्रमा पहिलो पटक प्रसुती सेवा सुरु

उम्नी गुरुङ : घार्चे गाउँपालिका वडा नम्बर ४ लाप्राकमा रहेको लाप्राक प्रसुती केन्द्रमा पहिलो पटक प्रसुती गराइएको   छ । सोमबार राति करिब १२ बजे लाप्राककी सिता गुरुङको प्रसुती गराईएको स्थानीय

पास्टर जोशीको नाममा महेन्द्रज्योति माविमा दुईलाख रुपैयाँ बक्यौता

आफ्नै विश्वासीमाथि यौनशोषणको आरोप लागेर पक्राउ परेका ललितपुर सुकुन्तीस्थित आशा विश्वासी चर्चका धर्मगुरु (पास्टर) धु्रव जोशीको नाममा महेन्द्रज्योति माध्यमिक विद्यालयमा दुईलाख चारहजार रुपैयाँ बक्यौता रहेको छ । आफू विद्यालय व्यवस्थापन

अबैध रुपमा औषधी बेच्नेलाई हामी कारवाही गर्दैनौं : प्रजिअ

प्रचलित नियम कानून लत्याउँदै औषधी बिक्री बितरण गर्नेलाई आफूले कारबाही नगर्ने गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताएका छन् । नियम बिपरीत औषधी बिक्री बितरण गर्नेलाई नियमन गर्ने निकाय औषधी

हर्मीमा बर्षा मापन केन्द्र स्थापना
पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

काठमाडौं : पश्चिमी न्यूनचापीय वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेकाले पश्चिमी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा मध्य र पश्चिमी उच्च

सम्झाउँदा नलागेसी झापड दिएको हुँ : दिपक मनाङे

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले हातपात गरेका छन् । पोखराको लेखनाथस्थित भण्डारढिकमा मंगलबारदेखि शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको

गोरखामा लागु औषधको कारोबार गर्ने तीन जना पक्राउ

गोरखामा लागु औषधको कारोवार गर्ने तीन पक्राउ परेका छन् । मंगलबार ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएका प्रहरी टोलीले उनीहरुलाई अजिरकोट गाउँपालिका ५ रातामाटाबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा

कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालमा संचालन गर्ने कक्षा ११ र १२ को परीक्षा तालिका आज सार्बजनिक गरेको छ । परीक्षा तालिका अनुसार कक्षा १२ को परीक्षा २०७६ बैशाख ८ गते

नियम कानून लत्याउँदै प्रेस्क्रिप्सनबिनाका औषधी बेच्दै गोरखाका औषधी पसलेहरु

  घटना नम्बर १ : गोरखा अस्पतालको गेटमै रहेको सिर्जना औषधी पसल युवा : दिदी, प्रेग्वालिन छ ? औषधी पसले : छ युवा : दिनुस्, न । (पसलेले प्याकेटबाट एकपत्ता

भारत सरकारको सहयोगमा निर्माण हुने ५० हजार घरमध्य ९० प्रतिशत निर्माण सम्पन्न

गोरखा : भारत सरकारको सहयोगमा निर्माण हुने भनिएको भूकम्प पीडितको ५० हजार घरमध्य ९० प्रतिशत घर निर्माण सम्पन्न भएको छ । गोरखा र नुवाकोटमा निर्माण हुने भनिएको ५० हजार घरमध्य