| सोमवार, माघ १३, २०७६

समाचार

सामाजिक सञ्जालको दुरुपयोगबाट हुनसक्ने अपराध न्यूनिकरण सम्बन्धी अभिमुखीकरण

जिल्ला प्रहरी कार्यालय गोरखाले सामाजिक संजालको दुरुपयोगबाट हुनसक्ने सम्भावित अपराध न्यूनिकरण सम्बन्धी तालिम सञ्चालन गरेको छ । बिहिबार सामाजिक सञ्जालको दुरुपयोगबाट हुनसक्ने सम्भावित अपराध न्यूनिकरणका लागि गोरखा नगरपालिका ४ स्थित

सुन्तला धेरै फलाउन किसानलाई तालिम

सुन्तला उत्पादान बढाउन ध्यान दिनुपर्ने विषयका बारेमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ३२ जना किसानलाई तालिम दिएको छ । कृषि ज्ञान केन्द्र गोरखामा माघ ७ गतेदेखि ११ गते सम्म तालिम सञ्चालन

थुप्रिन थाल्यो अदालतमा मुद्धा

जिल्ला अदालत गोरखामा दर्ता हुने नयाँ मुद्धा बढेको बढ्यै छ । दुई वर्षअघि वर्षदिन भित्र सबै मुद्धा फैसला गरिसक्ने रणनीति लिएको अदालतमा न्यायाधिस आउजाउले पनि फैसला प्रभावित भएको देखिन्छ ।

यत्रतत्र सर्वत्र भोला र झिलिमिली

तपाई घरबाट बाहिर निस्कने बित्तिकै बाहिर देख्ने फोहरमध्य सबैभन्दा धेरै फोहर के को देख्नुहुन्छ ? सहजै उत्तर आउन सक्छ, प्लास्टिक । प्लास्टिकमध्य पनि सबैभन्दा धेरै केको खोल देख्नुहुन्छ ? योचाहिँ

नारायणकाजी श्रेष्ठ
राष्ट्रिसभा निर्वाचन : गण्डकीमा नेकपाका नारायणकाजी र भगवती निर्वाचित

राष्ट्रियसभामा रिक्त १८ पदका लागि बिहीबार भएको निर्वाचनको मतगणना सुरु भएको छ। मतगणनासँगै प्रारम्भिक नतिजासमेत आउन सुरु भएको छ । गण्डकी प्रदेशबाट नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ राष्ट्रियसभा सदस्य पदमा निर्वाचित

गुण्डागर्दीमा रमाएका दीपक मनाङे कारागारमा ‘लाइफ कोच’
सांसद दीपक मनाङ्गे लेकसाइडबाट पक्राउ

दरौँदी समाचारदाताः गण्डकी प्रदेशका सांसद राजीव गुरुङ भनिने दीपक मनाङ्गे पक्राउ परेका छन्। अखिल नेपाल फुटबल संघ एन्फा कास्की अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनी आज पक्राउ परेका हुन्।

महिला उद्यमी प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न

गोरखाका महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले गोरखा उद्योग वाणिज्य संघले एकदिने गोष्ठी सम्पन्न गरेको छ । संघसंगको साझेदारीमा पूर्णिमा परियोजनाले महिला सशक्तिकरण कार्यक्रम गरेको हो । कार्यक्रममा जिल्लाका नौ वटा

ट्राफिक कार्यालयले दियो सवारी चालकलाई अभिमुखीकरण तालिम

धादिङ लगायतका बिभिन्न जिल्लामा सवारी दुर्घटना बढिरहेको परिप्रेक्ष्यमा सवारी दुर्घटना न्यूनीकरणका गर्ने उदेश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाले सवारी चालकहरुलाई अभिमुखीकरण तालिम दिएको छ । बुधबार बिहान ट्राफिक कार्यालय गोरखाका

कस्को पेवा हो गोरखाको फुटपाथ ?
फुटपाथमा जथाभावी राखिएका पसल हटाउने अभियान सुरु

फुटपाथ व्यवस्थित बनाउन गोरखा नगरपालिकाले अभियान सुरु गरेको छ । व्यस्त बजारमा जहाँतहीँ अव्यवस्थित रुपमा सामान बेच्न राखेको भन्दै नगरपालिकाले व्यवस्थित गर्ने अभियान सुरु गरेको हो । बुधबार एकैदिनमा फुटपाथका

अबैध रुपमा औषधी बेच्नेलाई नियमन गर्न प्रजिअको चासो

प्रचलित नियम कानून लत्याउँदै औषधी बिक्री बितरण गर्नेलाई कारबाही गर्न गोरखाका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछाने ले चासो देखाएका छन् । नियम बिपरीत औषधी बिक्री बितरण गर्नेलाई नियमन गर्न प्रजिअ