| शनिबार, बैशाख ८, २०८१

मुख्य खबर

भोट हाल्न तीनघण्टा पैदल धाउनु पर्ने बाध्यता

शिव उप्रेती : धार्चे गाउँपालिका ३ लाक्पालकी केतानी गुरुङको मतदान केन्द्र दुङ्ला आधारभूत विद्यालयमा पर्छ । त्यहाँ पुग्न उनलाई ठ्याक्कै तीनघण्टा लाग्छ । यसअघिको पार्वती आधारभूत विद्यालय मतदानकेन्द्रमा भोट हाल्न

आँबुखैरेनी गाउँपालिका द्वारा १५ बेडको अस्पताल सेवा आरम्भ

तनहुँको आँबुखैरेनी गाउँपालिकाले १५ शैयाको आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । विहिबार गाउँपालिकामा एक कार्यक्रम आयोजना गरी १५ बेडको आँबुखैरेनी अस्पतालको सेवासुरु गरेको हो । गाउँपालिकाको नवनिर्मित भवन अगाडि पहिले

गोरखाका साहित्यकार सुरेश भट्टको ‘सोलीडोली’ अमेरिकामा लोकार्पण

गोरखा घर भई हाल अमेरिकामा रहेका लेखक सुरेशकुमार भट्टको हाइकु शैलीमा लेखिएको लोकवेद ‘सोलीडोली’ क्यालिफोर्नियाको सान्फ्रान्सिस्कोमा लोकार्पण गरिएको छ । तीनहजा पाँचसय हाइकुहरु संग्रहित ‘सोलीडोली’ लायन्स क्लव अफ बर्कली लाली

गोरखामा निर्वाचनका लागि सबै तयारी पूरा

मंसीर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनका लागि सबै तयारी पूरा भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सबैभन्दा दुर्गम मानिएको चुमनुब्री गाउँपालिकाका २२ वटामध्य सबै मतदान

शक्तिशाली सन्देश दिने योजनामा दाहाल

गोरखा २ का उम्मेदवार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गत कात्तिक १२ गते भच्चेकमा आयोजित चुनावी सभामा बोल्दै यहाँबाट निर्वाचन लड्दा आफूलाई ‘रिल्याक्स’ भएको र जित सहज भएको बताएका थिए

उत्तरी गोरखाको मतपेटिका हेलिकोप्टरले ओसार्ने विषय अझै अन्यौल

चुमनुब्री गाउँपालिकास्थित २२ वटा मतदान केन्द्रबाट मतपेटिका ओसार्न हेलिकप्टर प्रयोग गर्ने विषय अझै टुंगो लागेको छैन । अघिल्ला बर्षहरुमा हेलिकोप्टरले ओसार्ने गरेको त्यस क्षेत्रका मतपेटिका यसबर्ष कसरी ओसार्ने भन्ने बारे

लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सम्पन्न

धार्चे गाउँपालिका ४ लाप्राकको मणिकामदेवी माविमा ट्रेकिङ गाइड तालिम सम्पन्न भएको छ । मणिकामदेवी माविको कक्षा ११ र १२ मा पर्यटन र पवर्तरोहण विषय अध्ययन गर्ने विद्यार्थीहरुलाई गत कात्तिक १६

गोरखामा चारजना ‘घुमन्ते व्यापारी’लाई कारबाही

गोरखा बजारभित्रभित्रै कपडा बेच्दै हिँड्ने ‘घुमन्ते व्यापारी’ कारबाहीमा परेका छन् । बिना फर्म दर्ता, बिना राजस्व आर्थिक कारोबार गर्दै कपडा बिक्री गर्नेहरुलाई वडा कार्यालयले कारबाही गरेको हो । अवैध ढंगले

विश्वविद्यालय अनुदान आयोगद्वारा गोरखा क्याम्पसलाई क्यूएए प्रमाणपत्र प्रदान

गोरखाको एक मात्र सरकारी क्याम्पस गोरखा क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्रमाणपत्र प्रदान गरेको छ । आयोगका अध्यक्ष भीमप्रसाद सुवेदीले बुधबार एक समारोहका बीच गोरखा क्याम्पसका प्रमुख

चुमनुब्री र धार्चेका मतदान केन्द्रमा कर्मचारीका सबै टोली प्रस्थान

भौगोलिक दृष्टिले दुर्गम मानिएका चुमनुब्री र धार्चे गाउँपालिकाको सबै मतदानकेन्द्रका लागि सबै निर्वाचन कर्मचारीहरु सदरमुकामबाट प्रस्थान गरेका छन् । निर्वाचन सामग्रीसहित सबै कर्मचारी सदरमुकामबाट प्रस्थान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले