| शनिबार, बैशाख ८, २०८१

मुख्य खबर

पुस २७ देखि ११औँ गोरखा महोत्सव हुने

आउँदो पुस २७ गतेदेखि ११औँ गोरखा महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघले ३०१औँ पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेदेखि १० दिने गोरखा महोत्सव आयोजना गर्न लागेको मंगलबार

गोरखा नगरपालिकामा अब निशुल्क आधारभूत स्वास्थ्य सेवा

गोरखामा निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा सुरु हुने भएको छ । संविधानको धारा ३५, १ अनुसार नगरपालिकाले निशुल्क रुपमा आधारभूत स्वास्थ्य सेवा दिने तयारी गरेको हो । आधारभूत स्वास्थ्य सेवा

गोरखाका ४४ जना उम्मेदवारले निर्वाचन खर्च विवरण बुझाए, ४ जनाले बुझाउन बाँकी

गत मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनेका गोरखाका ४९ जनामध्ये ४४ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार सोमबार कार्यालय समयसम्म

न्याकबासीले सिटामोलका लागि अब पाँच घण्टा हिँड्नु परेन

चुमनुब्री गाउँपालिका ३ न्याकका बासिन्दाले अब सिटामोल र जीवनजल पाउनका लागि पाँचघण्टा हिँड्नु नपर्ने भएको छ । गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि त्यहाँका करिब ४० घरधुरीका बासिन्दाले गाउँमै स्वास्थ्य

अपाङ्गतामैत्री नीति, नियम, कानून कार्यान्वयन भएन : प्रगतिशील अपांग संघ

अपाङ्गता भएका व्यक्तिहरुलाई राज्यले व्यवस्था गरेअनुसारको नीति, नियम र कानून कार्यान्वयन नभएको भन्दै प्रगतिशील अपांग संघ गोरखाले दुख व्यक्त गरेको छ । अपांगता भएका नागरिकलाई राज्यले व्यवस्था गरेको सेवा, सुविधा

पेमा छ्योलिङ गुम्बामा बस्ने वृद्धवृद्धाको नियमित स्वास्थ्य परीक्षण

चुमनुब्री गाउँपालिका १ सामागाउँको पेमा छ्योलिङ गुम्बामा बस्ने वृद्धवृद्धाको साप्ताहिक नियमित स्वास्थ्य परीक्षण सेवा सुरु भएको छ । गुम्बामा आश्रय लिएर बस्दै आएका ४० जना भन्दा धेरै वृद्धवृद्धाको बिगत दुईसातादेखि

गोरखाका कुनै पनि पालिकाले जग्गाको वर्गीकरण गर्न सकेनन्, कित्ताकाट नखुल्दा जनतालाई सास्ती

गोरखाका कुनैपनि स्थानीय तहले आफ्नो पालिका भित्र रहेको जग्गाको वर्गीकरण गर्न सकेका छैनन् । भूमि ब्यवस्था मन्त्रालयले मंसिर २३ गते भित्र आफ्नो पालिका भित्र रहेको जग्गालाई कृषि र गैरकृषि भने,र

सांसद बजगाईँद्वारा ५६ वटा वडालाई स्टेचर वितरण

गोरखा क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सांसद राजेन्द्र बजगाईले आफ्नो निर्वाचन क्षेत्रका ५६ वटा वडाका लागि स्ट्रेचर वितरण गरेका छन् । आइतबार सदरमुकाममा आयोजित कार्यक्रममा सांसद बजगाईँले जिल्ला समन्वय

गोरखा सदरमुकामको सडक जताततै खाल्डाखुल्डी, सर्वसाधारणलाई सास्ती (फोटो फिचर)

केशव गुरुङ गोरखा सदरमुकामका सडकमा जताततै ठूलठूला खाल्डाखुल्डी हुँदा आमसर्वसाधारण र सवारी चालकहरुलाई धेरै सास्ती खेप्नु परेको छ । पेट्रोलपम्प, हरमटारीचोक, जिविसचोक, घ्याम्पेसालचोक, पुरानो बसपार्क र गोरखा दरबार जाने बाटो

चम्पावती हाईड्रोपावरले भन्यो, ‘काम गर्न सुरक्षा थ्रेट छ’

चम्पावती हाईड्रोपावर लिमिटेडले प्रवद्र्धन गरिरहेको ‘चेपे ए’, जलविद्युत आयोजनामा काम गर्न सुरक्षा ‘थ्रेट’, रहेको निर्माण कम्पनीले जनाएको छ । शनिवार गोरखा सदरमुकाममा पत्रकार सम्मेलन गर्दै कम्पनीका अध्यक्ष हरिराम पराजुलीले भने,