| शनिबार, मंसिर २१, २०७६

अन्तराष्ट्रिय

न्युजिल्याण्डमा बस दुर्घटनामा छ जना चिनियाँ पर्यटकको मृत्यु

१८ भदौ (रासस÷सिन्ह्वा) ः न्युजिल्यान्ड रोटोर्वानजिकै चिनियाँ पर्यटक चढेको एक बस दुर्घटनामा पर्दा छ जना चिनियाँ नागरिकको मृत्यु भएको चिनियाँ राजदूतावासले पुष्टि गरेको छ । न्युजिल्याण्डमा रहेको चिनियाँ राजदूतावासका अधिकारीहरुले

चाडमा अन्तरजातीय हिंसा

चाड, १२ भदौ (रासस-सिन्ह्वा) – अफ्रिकी मुलुक चाडमा गत सोमबार भड्किएको अन्तर–जातीय हिंसाका कारण कम्तीमा १० जनाको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ । उक्त हिंसात्मक झडप चाडको मोयेन चारी

पेरुमा २२७ जना बालबालिकाको सामूहिक चिहान भेटियो

लिमा, ११ भदौ (रासस-एएफपी) – दक्षिण अमेरिकी राष्ट्र पेरुका पुरातत्वविदहरुले २२७ जना बालबालिकाको सामूहिक चिहान फेला पारेको जनाएका छन् । कोलम्बियाली चिमु संस्कृतिभन्दा धेरै अघिको अनुमान गरिएको यो चिहान आजसम्म

काश्मिर सङ्कट सुल्झाउन म्याँक्रोको आग्रह

फ्रान्स, ६ भदौ (रासस-एपी) – फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले काश्मिर विवाद सुल्झाउनका निम्ति पाकिस्तानसँग वार्ता गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष आग्रह गर्नुभएको छ । ठूला सात औद्योगिक राष्ट्रहरुको समूह (जी७)

टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड

वासिङ्टन टेक्सासमा बलात्कारीलाई मृत्युदण्ड वासिङ्टन, ५ भदौ (रासस-एएफपी) – अमेरिकाको टेक्सास राज्यमा १९ वर्षीया कलेजकी छात्रालाई बलात्कार गरी हत्या गरेको आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई बुधबार मृत्युदण्ड दिइएको छ

अमेरिकीका लागि विद्यार्थी ऋण ‘आजीवन सजाय’

लस एन्जलस लस एन्जलस, ४ भदौ (रासस-एएफपी) – हेली वाल्टर्सलाई कानून विषयमा डिग्री हासिल गर्न अझै पाँच वर्ष लाग्नेछ । यदि सबैकुरा योजना मुताबिक भयो भने पढाइ सकेर काम गर्ने

भारतका बाह्य मामिलामन्त्री जयशङ्कर

नेपाल–भारत संयुक्त आयोगको पाँचाँै बैठकमा भाग लिन नेपाल आउनुभएका भारतका बाह्य मामिलामन्त्री सुब्रमन्यम् जयशङ्कर त्रिभुवन विमानस्थलमा ।

महाराष्ट्रमा सडक दुर्घटना १३ जनाको मृत्यु

मुम्बई २ भदौ ( रासस ÷सिन्ह्वा) भारतको पश्चिमी राज्य महाराष्ट्रको निमगुल क्षेत्रमा राज्यद्वारा सञ्चालित एक बस ट्रकसँग ठोक्किँदा भएको दुर्घटनामा परी कम्तीमा १३ व्यक्तिको मृत्यु भएको छ । यस दुर्घटनामा

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो

चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढ्दो – पदमबहादुर अधिकारी सङ्खुवासभा, ३० साउन (रासस) ः चिनियाँ बजारमा नेपाली रुद्राक्षको माग बढेपछि त्यहाँका व्यापारी किसानको बोटसम्मै पुगेर रुद्राक्ष खरिद गर्न थालेका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवस गोरखामा पनि मनाइयो

अन्तराष्ट्रिय युवा दिवस गोरखामा पनि मनाईएको छ । दिवसको अबसरमा गोरखामा युवासँग सम्बन्धित विभिन्न संघसंस्थाले गोष्ठी, अन्तरक्रिया, वृक्षारोपण लगायतका कार्यक्रम भएका छन् । पालुङटारमा समुदायमा युवा सहभागिता विषयक छलफल कार्यक्रम