| शुक्रबार, बैशाख ७, २०८१

कांग्रेसका नेता खुमबहादुर खड्काको निधन

नेपाली कांग्रेसका नेता खुमबहादुर खड्काको निधन भएको छ । उनको भारतको नयाँ दिल्लीमा उपचारका क्रममा निधन भएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जान्करी दिए । नयाँदिल्लीस्थित अपोलो अस्पतालमा केही बेर अघि निधन भएको हो ।

प्रतिक्रिया दिनुहोस्