| शनिबार, बैशाख ८, २०८१

हार्दिक समवेदना

 

हार्दिक समवेदना

नेपाल महिला संघको जिल्ला उपाध्यक्ष तथा सिरानचोक गाउँपालीकाको उपप्रमुख रिता देवकोटाको ममातामय माता गोपि बगाले ६१ वर्षको उमेरमा र हजुरबुवा जयकृष्ण बगाले १०४ वर्षको उमेर स्वर्गारोहण भएको आज १३ औँ दिनको पुण्यतिथिमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछौ । साथै यस दुखद घडिमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भनि भगवानसँग प्राथना गर्दछौ ।

नेपाल महिला संघ जिल्ला सभापति गण्डकी प्रदेश सभासद
मन कुमारी गुरुङ

प्रतिक्रिया दिनुहोस्