| आइतवार, जेष्ठ १८, २०७७

सूचना/प्रविधि

बारपाकमा एक महिनापछि बिजुली बल्यो, गुम्दामा अझै मर्मत भएन

गोरखाको बारपाकमा अबरुद्ध विद्युत सुचारु भएको छ । एक महिना पछि बिजुली बलेको स्थानीय बिरबहादुर घलेले बताए । बारपाक सुलिकोट गाउँपालिका, जिल्ला प्रशासन कार्यालयको सहयोगमा विद्युतिकरणको मुख्य उपकरण मर्मतपछि बत्ती

पाँचदिन ‘गोरखा जिल्ला सिल’ खाद्यान्न र निर्माण सामग्री ढुवानी पनि बन्द, बैंक पनि नखुल्ने

कोरोना विपद व्यवस्थापन केन्द्र, जिल्ला स्तरीय कमाण्डपोष्ट तथा सुरक्षा समितिको बुधबार सम्पन्न संयुक्त बैठकले आगामि पाँचदिन गोरखा जिल्ला सिल गर्ने निर्णय गरेको छ । देशभर तीब्र गतिमा बढिरहेको कोरोना संक्रमण

मैना एशोसिएशनद्वारा गोरखाको दुर्गम लप्सीबोट, यमगाउँ, खानीबेशी, खानीगाउँ र माछाखोलामा खाद्य सामग्री वितरण

फ्रान्समा दर्ता भई गोरखाको धार्चे गाउँपालिकामा स्वास्थ्य क्षेत्रमा काम गरिरहेको मैना एशोसिएशनले धार्चे गाउँपालिकाको वडा नं. ५ र ७ का बिभिन्न गाउँमा खाद्यान्न सामग्री वितरण गरेको छ । वडा नं.

गोरखा छेपेटारका यी योहन्ना, जसले चार घण्टामै बनाएर चल्ला कोरल्ने मेसिन

  गोरखा नगरपालिका वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले छेपेटारका एक युवाले अण्डा कोरल्ने मेसिन बनाएको बारे फेसबुकबाट सचित्र एउटा जानकारी जारी गरे । ती युवालाई भेटुँ लाग्यो ।

योहोन्नाको लक्की लकडाउन : चारघण्टामै बनाए अण्डा कोरल्ने मेसिन(एग इन्क्यूवेटर)

  गोरखा नगरपालिका वडा नं. १० का अध्यक्ष देवीबहादुर बस्नेतले छेपेटारका एक युवाले अण्डा कोरल्ने मेसिन बनाएको बारे फेसबुकबाट सचित्र एउटा जानकारी जारी गरे । ती युवालाई भेटुँ लाग्यो ।

गोरखा क्याम्पसद्वारा अनलाईनबाट पढाई सुरु

गोरखा क्याम्पस गोरखाले बुधबारबाट अनलाइन कक्षा सुरु गरेको छ । बैशाख १२ गते रजिष्टार कार्यालयले गरेको सूचना बमोजिम अनलाईनबाट कक्षा संचालन गरिएको सहायक क्याम्पस प्रमुख बालक देवकोटाले बताए । विद्युतिय

जिल्ला प्रशासन, प्रहरी र कारागारका लागि थर्मल गन

मान्छेको आवागमन धेरै हुने जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र कारागार शाखा गोरखाका लागि एक संस्थाले थर्मल गन प्रदान गरेको छ । आईपास नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले मंगलबार थर्मल

बैध ढंगले मात्र तरकारी बिक्री गर्न गोरखा नगरपालिकाको जरुरी सूचना

पर्यटन ब्यवशायी खत्रीद्वारा अस्पताल र स्थानीय तहलाई ४० थान थर्मल गन सहयोग

गोरखाको आरुघाट गाउँपालिका ८ आरुपोखरी घर भएका समाजसेवी एवं पर्यटन ब्यवशायी प्रेम खत्रीले गोरखामा ४० थान थर्मल गन बितरण गरेका छन् । गोरखा अस्पतालदेखि स्थानीय तह र सुरक्षा निकायलाई गरी

नियमित औषधी सेवन गर्ने दीर्घरोगी, गर्भवती तथा ज्येष्ठ नागरिकका लागि अजीरकोट गाउँपालिकाको जरुरी सूचना