| बुधबार, भदौ ४, २०७६

समाचार

मनकामना केवलकारको भाडा बढ्यो भाडावृद्धि मनासिब नभएको स्थानीयको गुनासो

मनकामना दर्शन प्रालिले मन कामना मन्दिर जाने केबलकारको भाडा पाँच प्रतिशतले बढाएको छ । बढाएको भाडा भदौ १ गतेदेखि लागु भएको प्रालिले जनाएको छ । चितवनको कुरिन टारदेखि मनकामना मन्दिरसम्मको

मनकामना बहिरा मावि नौ दिनदेखि बन्द, परीक्षा समेत रोकियो

  विद्यालयका कर्मचारीको मृत्यू भएपछि मनकामना बहिरा मावि आठ दिनदेखि बन्द भएको छ । विद्यालयको छात्रबासको आया श्यामहरि घिमिरेको रहस्यमय मृत्यू भएपछि उनका आफन्तले लगाएको ताला आठदिनदेखि नखुलेको हो ।

गोरखाको नौली खोलामा क्यानोनिङको तयारी

अनुपमा खनाल : धार्चे गाउँपालिकाले नौलीखोलामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्ने भएको छ । पर्यटन बर्ष सन् २०२० लाई मध्यनजर गरी पर्यटन प्रवद्र्धन गर्न नौलीखोलामा क्यानोनिङको सम्भाब्यता अध्ययन गर्न लागिएको गाउँपालिकाका

चार हजार जनालाई दक्ष डकर्मीको तालिम

दरौंदी ः गोरखामा सुरक्षित तथा गुणस्तरीय निजी आवास निर्माणका लागि नेपाल आवास पुनर्निर्माण परियोजनाले चार हजार जनालाई दक्ष डकर्मीको तालिम दिएको छ । भारत सरकारबाट सहयोग प्राप्त परियोजनाले भुकम्पपछि निर्माणाधीन

गुम्दामा आलुमेला सुरु

  अनुपमा खनाल : गोरखाको धार्चे गाउँपालिका ५ गुम्दामा उत्पादित आलुको बजारीकरण तथा प्रबद्र्धनका लागि आलु मेला सुरु भएको छ । थामरा धार्चे युवा क्लब र आलु उत्पादक कृषक समुहको

गुप्सीपाखाको घरको लालपुर्जा घरधनीलाई दिईने

अनुपमा खनाल सरकारले लाप्राकको गुप्सीपाखामा निर्माणाधीन एकीकृत नमुना बस्तीका घर सम्बन्धित लाभग्राहीको नाममा पास गरिदिने भएको छ । व्यक्तिको नाममा लालपूर्जा दिने भएपछि एनआरएनएले बनाएको ५७३ घर ब्यक्तिको स्वामित्वमा रहने

गोरखामा अखाद्य आशंका गरिएको चामल र मिठाई खानयोग्य भएको पुष्टि

  अनुपमा खनाल : गोरखामा बिक्रीका लागि निषेधित गरिएको चामल र मिठाइ खानयोग्य प्रमाणित भएको छ । जिल्लामा रोक लगाइएको सोनाशक्ति ब्राण्डको चामल र मिठाइ खाद्य प्रविधि तथा गुण नियन्त्रण

भरतपुरमा प्रदर्शन

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले भरतपुरमा गरेको प्रदर्शन र सुरक्षाकर्मी । सडक अबरुद्ध गरी प्रदर्शनमा उत्रेपछि ७ जनालाई प्रहरीले पक्राउ गरेको छ

भरतपुरको चौबीसकोठीदेखि मालपोत चोकसम्म निषेधित क्षेत्र घोषणा

जिल्ला प्रशासन कार्यालय, चितवनले भरतपुरको चौबीसकोठीदेखि मालपोतचोकसम्म निषेधित क्षेत्र घोषणा गरेको छ । दिनहुँ प्रर्दशन र नारावाजी हुन थालेपछि प्रशासनले यी क्षेत्रलाई निषेधित घोषणा गरेको हो । पत्रकार शालिकराम पुडासैनी

मनकामना बहिरा माविका कर्मचारी घिमिरेको अन्त्येष्टि

गत सोमबार मृत भेटिएका मनकामना बहिरा आबासिय माध्यामिक विद्यालयका कर्मचारी श्यामहरी घिमिरेको अन्त्येष्टि गरिएको छ । मृत्यु भएको सात दिनपछि रामशाहघाटमा उनको अन्त्येष्टि गरिएको हो । घटनाको निष्पक्ष छानविनको माग