| आइतवार, जेष्ठ १८, २०७७

देश

१५ दिन बनाउने भनिएको आईसियू गोरखा अस्पतालमा ४५ दिनमा पनि बनेन

बढ्दो कोरोना संक्रमणका बेला सार्वजनीक खरिद प्रक्रिया नै छोट्याएर गोरखा अस्पतालमा दुई साता भित्र निर्माण गर्ने भनिएको भेन्टिलेटर सहितको आईसियू कक्ष डेढ महिना सम्म बनेको छैन । स्वास्थ्य मन्त्रालय अन्र्तगतको

ब्यवशायीलाई ब्याजमा सहुलियत दिन उद्योग बाणिज्य संघको आग्रह

सरकारले घोषणा गरेको बन्दाबन्दी लामो समय भएको र अझै अनिश्चित रहेको निश्कर्ष सहित गोरखा उद्योग बाणिज्य संघले ब्यापारी ब्यवशायीलाई ब्याजमा सहुलियत दिन सरकार सँग माग गरेको छ । प्रमुख जिल्ला

गोरखामा मंगलवार र शुक्रवार बैंक खुल्ने,भोलीदेखि ढुवानीका साधन चल्ने

जेठ १ गतेदेखि ‘सिल’ गरिएयता बन्द गरेको गोरखाको बित्तिय संस्था मंगलवार र शुक्रवार खुल्ने भएको छ । बन्द भएको बिकास निर्माणको काम ढुवानीका साधन संचालन गर्ने निर्णय सँगै भोलीदेखि फेरी

कोरोनाबाट मुक्तीको कामना गर्दै गोरखनाथलाई सवालाख रोट चढाईयो

कोरोना भाईरसका कारण विश्व आक्रान्त परिरहेका बेला गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखानाथ मन्दिरमा सवालाख रोट अर्पण गरिएको छ । बैशाख पूर्णिमादेखि सुरु भएको रोट अर्पण कार्यक्रम आज सकिएको सिद्धाश्रम शक्ति

बाँझो जमिनमा खेतीगर्न प्रोत्साहन गर्दै गोरखाका स्थानीय तह

५५ हजार छ सय ९६ हेक्टर खेतीयोग्य जमिन रहेको गोरखामा ४६ हजार दुई सय २० हेक्टरमा मात्रै खेती हुँदै आएको छ, यो गत वर्षको तथ्याङ्क हो । आउँदो वर्ष यो

कोरोनाले खाएको विकास : चालु बर्षको पनि रोकियो, नयाँ बर्षको बजेट निर्माण प्रक्रिया पनि रोकियो

  कोरोना भाइरसको महामारीले गोरखाको सबै स्थानीय तहको भौतिक पूर्वाधार विकास अलपत्र बनाएको छ । चालु आर्थिक बर्षको काम पनि अघि बढ्न नसकेका र आगामि आर्थिक बर्षको योजना छनौट प्रक्रिया

अजीरकोट गाउँपालिकाले दियो राहत स्वरुप ‘काम’

  लकडाउनका कारण काम खोसिएका गाउँका श्रमिकलाई गोरखाको अजीरकोट गाउँपालिकाले पर्यटन पदमार्ग बनाउने काम दिएको छ । दोस्रो चरणको राहत स्वरुप नागेपोखरी जाने पर्यटन पदमार्ग बनाउने काम दिएको गाउँपालिकाका अध्यक्ष

Gorkha Mun गोरखा नगरपालिकामा धेरै सहकारी
धानको बिउमा गोरखा नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदान दिने

गोरखा नगरपालिकाले नगरक्षेत्र भित्रको खेतीयोग्य जमिन बाँझो नराख्ने उद्देश्यले किसानलाई बिउमा अनुदान दिने निर्णय गरेको छ । प्रमुख प्रशासकिय अधिकृत रामकृष्ण अर्यालले बुधवार सार्वजनीक सुचना जारी गर्दै उन्नत धानको बिउमा

खाद्यान्न बोकेर मकैसिङ जाँदै गरेको ट्रक दुर्घटना, चालक गम्भिर घाईते

गोरखाको शहिद लखन गाउँपालिका वडा नम्बर ६ सुकेडाँडा भन्ने ठाउँमा ट्रक दुर्घटना हुँदा चालक बिकास बिक गम्भिर घाईते भएका छन् । गोरखाबाट आज बिहान खाद्यान्न लिएर गण्डकी गाउँपालिकाको मकैसिंङ जाँदै

स्थानीय तहको सिफारिसमा मात्र रासयनिक मलको कारोबार गर्नुपर्ने

  रासयनिक मल आपूर्ति तथा बिक्री वितरण गर्ने कृषि सहकारीहरुले अबदेखि सम्बन्धित स्थानीय तहसँग अनिबार्य रुपमा सिफारिस लिनु पर्ने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालयमा सम्पन्न सर्वपक्षीय बैठकले स्थानीय